महाराष्ट्र

भारतको महाराष्ट्रमा कोभिड अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु

१० वैशाख २०७८ नयाँ दिल्ली । भारतीय राज्य महाराष्ट्रको पालघर जिल्लास्थित वसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा कोरोना संक्रमणबाट सिकिस्त बिरामी भएर आईसीयूमा राखिएकाहरु रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।...

भारतको महाराष्ट्रमा मे १ सम्मका लागि लकडाउन घोषणा

९ वैशाख २०७८ नयाँ दिल्ली । भारतको महाराष्ट्रमा लकडाउन घोषणा गरिएको छ । महाराष्ट्र सरकारले कोरोनाको जोखिम बढ्दै गएपछि मे १ सम्मका लागि लकडाउनको घोषणा गरेको हो । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आज राति ८ बजेदेखि लागू हुने गरी...

भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, महाराष्ट्रमा आजदेखि कडा लकडाउन

२३ चैत २०७७ नयाँ दिल्ली । भारतको महाराष्ट्रमा कोरोना सङ्क्रमणको दर बढेसँगै एक महिनाका लागि प्रतिबन्धात्मक नियम लागू गरिएको छ । कोरोना सङ्क्रमणको दर रोकथामका लागि महाराष्ट्र सरकारले आजदेखि लागू हुनेगरी प्रतिबन्धात्मक व्यवस्था लागु गरिने बताएको छ । कोरोना...

कोरोना बढेपछि भारतको महाराष्ट्रमा सार्वजनिक भेलामा रोक

१० फागुन २०७७ नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यमा आजदेखि सार्वजनिक भेलामा रोक लागेको छ । कोरोना संक्रमण बढेको भन्दै आजदेखि सबै किसिमका राजनीतिक, धार्मिक तथा सामाजिक कार्यक्रममा हुने भेलामाथि रोक लगाइएको हो । मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजन सम्बोधनमार्फत...

भारतको महाराष्ट्रमा भवन भत्किँदा कम्तिमा ८ जनाको मृत्यु

५ असोज, २०७७ नयाँ दिल्ली । भारतको महाराष्ट्रमा एक तीन तले भवन भत्किँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । महाराष्ट्र राज्यको ठाणे जिल्ला अन्तर्गत भिवन्डी भन्ने ठाउँमा एक पुरानो भवन भत्किँदा ८ जनाको मृत्यु भएको हो । ५...