महरा

पूर्वसभामुख महराकी पत्नीको कोरोना संक्रमणबाट निधन

१९ कात्तिक, २०७७ काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी जीवनसंगीनी सीता महराको कोरोना संक्रमणका कारण निधन भएको छ। दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा...