
नियमित हवाई उडानः चार्टर्डभन्दा पनि महंगो, आफ्नै नागरिकको कति ढाड सेक्ने सरकार ? (भिडियोसहित)
१७ भदौ, २०७७, काठमाडौं । महँगो चार्टर उडानबाट नेपाल फर्कन नसक्ने देखेपछि नियमित उडान खुल्ला र स्वदेश फर्किउँला भनेर लाखौँ नेपाली कामदार पर्खाईमा छन् । तर ५ महिनापछि सुरु भएको नियमित अन्तर्राष्ट्रिय उडानको भाडा चार्टर्ड भन्दा बढि मात्र छैन्,...