मसाल

प्रतिनिधिसभा पुनःस्थापना गर्न नेकपा मसालको माग (भिडियोसहित)

७ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले संसद पुनःस्थापनाको माग गर्नु भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुभएको विषय अवैधानिक भएको भन्दै तत्काल पुनःस्थापना...

ओली नेतृत्वको सरकारलाई कायमै राख्नुपर्ने नेकपा मसालको ठहर

२ मंसिर, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले केपी ओली नेतृत्वको अहिलेको सरकार कायमै रहनुपर्ने बताएको छ । सत्तारुढ नेकपामा फुट भए वा यो सरकार विघटन भए त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि पर्ने मसालको ठहर छ...

ओली सरकारलाई हेर्ने दृष्टिकोणका विषयमा नेकपा मसालभित्र भाँडभैलो

२३ कात्तिक, २०७७ काठमाडौं । ओली सरकारलाई हेर्ने विषयलाई लिएर मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसालभित्र भाँडभैलो मच्चिएको छ । पार्टीभित्र विवाद बढ्दै जाँदा मसालले पार्टीभित्र अल्पमत पक्षका नेता एवं केन्द्रीय सदस्य रामबहादुर बुढा विम्वलाई जिम्मेवारीबाट हटाएको छ...