
मष्तिष्कघात भएका पूर्वमन्त्री जोशीको स्वास्थ्यमा उल्लेख्य सुधार
१८ फागुन २०७७ काठमाडौं । मष्तिष्कघात भई उपचार गराइरहेका पुर्व मन्त्री एवं कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको भेन्टिलेटरको सपोर्ट पनि कम गर्दै लगिएको छ । अस्पतालका अनुसार जोशीले...