मल

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

१४ साउन २०७८ वीरगञ्ज । बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको...

रासायनिक मलको माग बढ्दो, आपूर्ति घट्दो, मारमा किसान

१२ साउन २०७८ लहान । सिरहामा वर्षेनी रासायनिक मलको माग बढ्दै गएको छ । माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान समस्यामा परेका छन् । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि...

धान खेतीको सिजनमा मल पाएपछि बाँकेका किसान उत्साहित (भिडियो रिपोर्टसहित)

५ असार २०७८ बाँके । धान खेतीको सिजनमा मल पाएपछि बाँकेका किसान उत्साहित भएका छन् । कोरोना संक्रमणको जोखिमका कारण कृषि सामग्री कम्पनीले पालैपालो सहकारी संस्थामार्फत गाउँपालिकाका किसानलाई युरिया र डिएपी मल उपलब्ध गराउदै आएको छ । कृषि सामग्री...

वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल

२६ फागुन २०७७ वीरगञ्ज । बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो । भन्सारमा आइपुगेको उक्त...

२२ हजार ५ सय मेट्रिक टन युरिया मल आज नेपाल आइपुग्दै

२५ फागुन २०७७ काठमाडौं । सरकारले बंगलादेशसँग जिटुजी (सरकार सरकार बीचको सम्झौता) मार्फत खरिद गरेको २२ हजार ५ सय मेट्रिक टन युरिया मल आज नेपाल आइपुग्दैछ । बंगलादेशबाट खरिद गर्ने भनिएको ५० हजार मेट्रिक टन मलमध्ये पहिलो चरणमा २२...

अब मलको अभाव नहुने किसानको आशा (भिडियो रिपोर्टसहित)

२० फागुन २०७७ काठमाडौं । अन्न भण्डारका रुपमा रहेका बाँके र बर्दियाका किसानले यो वर्ष पनि धान र गहुँको सिजनमा रासायनिक मल पाएनन । धान खेतीका लागि असार साउन र गहुँ तथा तोरी खेतीका लागि कात्तिकमा किसानलाई मल चाहिएको...

बङ्गलादेशबाट रासायनिक मल खरीद शुरु

२७ माघ २०७७ काठमाडौं । बङ्गलादेशबाट नेपाल ल्याउन लागिएको ५० हजार मेट्रिक टन रासायनिक मल खरीद प्रक्रिया शुरुआत भएको छ । सरकार र बङ्गलादेश सरकार (सरकार–सरकारबीच जिटुजी) सम्झौताअनुसार मल खरीदको प्रक्रिया शुरु भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।...

काम नलाग्ने भयो रु २८ करोडको मल

२१ माघ २०७७ वीरगञ्ज । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ...

किसानलाई मल छैन, भन्सारमा नष्ट गर्ने तयारी (भिडियो)

५ माघ २०७७ काठमाडौं । किसानले मल नपाइरहेका बेला सिर्सिया सुक्खा बन्दरगाहमा अलपत्र रहेको रासायनिक मल भने नष्ट गरिने भएको छ । भिजेको डीएपी मलको गुणस्तर जाँच गरिने र प्रयोगमा ल्याउन नमिल्ने जति मल नष्ट गर्न गर्ने तयारी गरिएको...

बंगलादेशबाट यही महिनाभित्र रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा

१३ पुस २०७७ काठमाडौं । बङ्गलादेशबाट यही पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी (लेटर अफ क्रेडिट) अर्थात् प्रतितपत्र खोलेलगत्तै यसको १० दिनभित्रमा मल ढुवानीको शुरुआत हुनेछ । कृषि सामग्री कम्पनीले आइतबार...