
मर्यादित महिनावारी कहिले ? (भिडियोसहित)
२४ मंसिर, २०७७ काठमाडौं । नेपालमा मर्यादित महिनावारीको विषयमा पटक पटक छलफल भइरहन्छन् । तर महिनावारीलाई मर्यादित बनाउन भने सकिएको छैन । रजस्वाला नियमित प्राकृतिक प्रक्रिया हो । उमेर पुगेका महिला रजश्वाला हुन्छन् । तर अहिले पनि यसबारेको बुझाई...