मरीण

सुनकोशी–मरिन डाइभर्सनको आज शिलान्याश हुँदै

२० फागुन २०७७ काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सनको आज शिलान्याश हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी–मरीण बहुद्देश्यीय आयोजनाको आज शिलान्याश गर्दै हुनुहुन्छ । डाइभर्सनले मध्यतराईको सम्पूर्ण भूमिमा सिंचाई सुविधा पुग्ने र त्यहाँबाट २८ मेगावाटको बिजुली उत्पादन...