मन्त्री बस्नेत

चेपाङका घरमा आगोः मन्त्री बस्नेतमाथि प्रश्नै प्रश्न (भिडियोसहित)

१२ साउन, २०७७ काठमाडौं । चितवनको माडीमा चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको टोलीले साउन ३ गते माडीको कुसुम खोलाका २ घरमा आगो लगायो । यो घटनाको सर्वत्र विरोध भइरहेको छ । तर संघीय सरकारकै मन्त्रीले भने उनीहरुको घरमा नभई गोठमा...