मन्त्री गुरुङ

ओली नेतृत्वको सरकार परिवर्तन नहुने संचार मन्त्री गुरुङको दाबी

१५ फागुन २०७७ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह गर्नुभएको छ । कम्प्युटर एसोसिएशन नेपाल महासङ्घको २७औँ वार्षिक साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उहाँले जनताको चाहना नै वर्तमान सरकार भएको हुँदा...

सामाजिक सञ्जाल नियमन गर्नैपर्ने अवस्था आएको मन्त्री गुरुङको दाबी (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विकृति र अराजकता मच्चाउने काम भैरहेकाले सामाजिक सञ्जाल नियमन गर्नैपर्ने अवस्था आएको दावी गर्नुभएको छ । सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भनेर सर्वत्र आलोचना भैरहेका बेला मन्त्री...

अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा : मन्त्री गुरुङ

२ माघ २०७७ काठमाडौं । सरकारले आफ्नो सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै नागरिक एप सार्वजनिक गरेको छ । सिंहदरबारमा आज पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एप शुभारम्भ गर्नुभयो । नेपाल सरकारबाट प्रदान गरिने...

नेकपाभित्रैबाट सरकारलाई असफल पार्ने प्रयास भयोः मन्त्री गुरुङ

२८ मंसिर, २०७७ काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैबाट सरकारलाई असफल पार्ने प्रयास भैरहेको आरोप लगाउनुभएको छ । नेकपाभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली निकट मन्त्री गुरुङले नामै...

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

११ मंसिर, २०७७ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले यहाँ आज आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा...