मनोनयन

गौतमको राष्ट्रियसभा सदस्यमा मनोनयनविरुद्धको रिटमा सर्वोच्चले आज फैसला गर्दै

१६ असोज, २०७७ काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासले आज फैसला गर्दैछ। बुधबार बहस लम्विएकाले आज पुनः सुनुवाइ हुने गरी मुद्धा हेर्दाहेर्दैमा राखिएको थियो । प्रतिनिधिसभा सदस्य...