मध्यपुरथिमी

कोरोना संक्रमण फैलिएपछि भक्तपुरको मध्यपुरथिमी नगरपालिकामा लकडाउन

३२ साउन, २०७७, भक्तपुर । कोरोना संक्रमण फैलिएपछि आजदेखि भदौ ९ गतेसम्मका लागि भक्तपुरको मध्यपुरथिमी नगरपालिकामा लकडाउन गरिएको छ। शनिबार साँझ बसेको आकस्मिक नगर बैठकले मध्यपुरथिमी क्षेत्र आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो। नगरपालिका क्षेत्रभित्र...