मतपत्र

कुनै पनि बेला निर्वाचन हुन सक्ने भएकाले मतपत्र छाप्न तयार रहन मन्त्रीको निर्देशन (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७७ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई चुनावका लागि मतपत्र छाप्न तयार रहन निर्देशन दिनु भएको छ । भक्तपुरको सानो थिमिस्थित जनक शिक्षाको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले जुनसुकै...