
स्पेनिस ला लिगामा मड्रिड, बार्सिलोना र सेभिया विजयी
८ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा एट्लेटिको मड्रिड, बार्सिलोना र सेभिया विजयी भएका छन् । ला लिगा अन्तर्गत शीर्ष स्थानको एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २-० ले हरायो । अवे मैदानमा एट्लेटिकोको जितमा मारियो हेरमोसो र मार्कोस...