मच्छिन्द्रनाथ

रातो मच्छिन्द्रनाथको रथ सांकेतिक रुपमा तानियो

१ जेठ २०७८ काठमाडौं । ललितपुरमा आज सांकेतिक रुपमा रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिएको छ । कोरोना महामारीका कारण यो वर्ष पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गरिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिनुभयो । सरोकारवालाको हिजो बसेको...

मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक कुटेको आरोपमा पक्राउ परेका रिहा

२२ भदौ, २०७७ ललितपुर । निषेधाज्ञाको बेला रातो मच्छिन्द्रथानको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई निर्घात कुटपिट गर्ने ७ जना रिहा भएका छन् । ६ जनामा कोरोना संक्रमण देखिएको र एकजना दमको बिरामी भएकाले उनीहरुलाई...

रातो मच्छिन्द्रनाथको मूर्ति रथबाट निकाल्ने साइत जुर्‍यो

२२ भदौ, २०७७ काठमाडौं । रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकाल्न भदौ २९ गतेको साइत जुरेको छ । ज्योतिषीहरुले मछिन्द्रनाथको मूर्तिलाई रथबाट निकालेर बुङ्गमति लैजाने २९ गतेको साइत निकालेका हुन् । २९ गते विहान १० बजेर ५ मिनेट देखि १०...

तस्वीरमा हेर्नुस् रातो मच्छिन्द्रनाथको रथयात्रा (फोटो फिचर)

कोरोना कहरका बीच ललितपुरको पुल्चोकमा ऐतिहासिक महत्व बोकेको रातो मच्छिन्द्रनाथको रथयात्रा गरिएको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको र निषेधाज्ञा पनि भएको अवस्थामा पनि सांस्कृतिक महत्व बोकेको रातो मच्छिन्द्र नाथको रथ थोरै मानिसको उपस्थितिमा तानिएको हो ।...

कर्फ्युका बीच यसरी सडकमै गरियो मच्छिन्द्रनाथको क्षमा पूजा (भिडियोसहित)

१९ भदौ, २०७७ काठमाडौं । रातो मछिन्द्रनाथको रथतान्ने क्रममा हिजो दिनभरी तनावग्रस्त रहेको ललितपुरको पुल्चोक आज भने शान्त रह्यो । प्रशासनले ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । कर्फ्युकै बिच मछिन्द्रनाथको क्षमा पूजा पनि गरिएको छ । स्थानीय बासिन्दाले...

रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट समापन गर्ने सहमति

१९ भदौ, २०७७ काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा हिजो बेलुका बसेको बैठकमा यस्तो सहमति भएको हो । सहमतिअनुसार आज...

रातो मच्छिन्द्रनाथको रथारोहण (फोटो फिचर)

रातो मच्छिन्द्रनाथको रथारोहण गराइएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज भएको हो । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीको सिफारीसमा मध्यान्ह १२ बजेर १५ मिनेटको शुभसाइतमा रथारोहण गराइएको छ। मच्छिन्द्रनाथको रथ अहिले ललितपुरको पुल्चोकमा निर्माण भइरहेको छ...

रातो मच्छिन्द्रनाथको रथारोहण गराइयो

१० साउन, २०७७ काठमाडौं । रातो मच्छिन्द्रनाथको रथारोहण गराइएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज भएको हो । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीको सिफारीसमा मध्यान्ह १२ बजेर १५ मिनेटको शुभसाइतमा रथारोहण गराइएको छ। मच्छिन्द्रनाथको रथ अहिले...