मच्छिद्रनाथ

निषेधाज्ञा तोडेर रातो मच्छिद्रनाथको रथ तान्न खोज्न ललितपुरको पुल्चोकमा तनाव

१८ भदौ, २०७७, काठमाडौं । निशेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्ने स्थानीयबासिन्दा र प्रहरीबीच ललितपुरको पुल्चोकमा झडप भएको छ । स्थानीयबासिन्दाले रथ तानेर अघि बढाउँदै गर्दा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको थियो । त्यसक्रममा केही घाइतेसमेत भएका छन्...