
जब अर्थमन्त्रीले चुनाव वैशाख होइन, मंसिरमा भने …. (भिडियो रिपोर्टसहित)
९ माघ २०७७ काठमाडौं । संसद विघटन गरी वैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनाव घोषणा गरिएको छ । र, ओली सरकारले भनिरहेको छ–तोकिएकै मितिमा चुनाव हुन्छ । तर अरु राजनीतिक दलले भने त्यसमा शंका व्यक्त गरेका छन...