मंगल ग्रह

पर्सिभिअरन्स अन्तरिक्ष यान मंगल ग्रहको सतहमा अवतरण

७ फागुन २०७७ न्युयोर्क । अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ । नेपाली समयानुसार आज बिहान करिब २ बजेर ४० मिनेटमा पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो।...