भ्रम

कोरोनासम्बन्धी भ्रम छर्नेमाथि कारबाही गर्ने चेतावनी

२१ भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना भाइरसबारे भ्रम छर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । कोरोना संक्रमण उब्जाइएको समस्या भन्नेहरुलाई सरकारले कारवाही गर्ने चेतावनी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा जागेश्वर गौतमले कोरोनाका बारेमा अनावश्यक भ्रम...