भोजन

आजदेखि खुल्लामञ्चसहित सार्वजनिक स्थलमा निःशुल्क भोजन सेवा बन्द

२ मंसिर, २०७७ काठमाडौं । आजदेखि काठमाडौंको खुलामञ्चसहित अन्य सार्वजनिक स्थानमा निःशुल्क भोजन सेवा बन्द भएको छ । स्वास्थ्य चुनौती र कोरोना संक्रमणको जोखिमका कारण खुला स्थानमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने भएको...

भोकालाई निःशुल्क भोजन खुवाउने मनकारी इन्दिरा (भिडियोसहित)

२८ भदौ, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउन र निषेधाज्ञाका कारण समस्यामा परेका, रोजगारी गुमाएर खाना खान नपाएकालाई विभिन्न व्यक्ति र संघ संस्थाले निः शुल्क खाना खुवाइरहेका छन् । आज हामी तपाईँलाई यसरी खाना खुवाउने एउटी...

महिला उद्यमी परिषद्ले खुवायो भोकालाई भोजन

२१ भदौ। २०७७ काठमाडौं । कोरोनाका कारण समस्यामा परेका नागरिकलाई दक्षिण एशियाली महिला उद्यमी परिषद, नेपालले निशुल्क खाना वितरण गरेको छ । अभावका कारण हातमुख जोर्न समस्या परेकाहरुलाई काठमाडौँका विभिन्न ठाउँमा खाना खुवाएको परिषद्ले जनाएको छ । कोरोना भाइरस...

निषेधाज्ञाका कारण भोकै परेकालाई नारायणी किनारमा भरपेट भोजन (फोटो फिचरसहित)

२० भदौ, २०७७ चितवन । सडकमा बेवारिस जीवन बिताइरहेकालाई भोकै बस्न नपरोस् भन्दै नारायणगढको नारायणी नदी किनारमा दैनिक भोजन गराउने गरिएको छ । विभिन्न व्यक्ति तथा संघसंस्थासँगको सहकार्यमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले दैनिक रुपमा निःशुल्क खाना खुवाउँदै आएको...