भैरहवा

भैरहवामा सुविधा सम्पन्न एनसेल सेन्टर सञ्जालन

२६ कात्तिक, २०७७ काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउने उद्देश्यले भैरहवामा सुविधा सम्पन्न एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै यो सेन्टर सञ्चालनमा...

कोरोना संक्रमित नवलपरासीकी महिलाको भैरहवामा मृत्युु

१७ भदौ, २०७७, भैरहवा । रुपन्देहीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवास्थित भीम अस्पतालमा उपचाररत रामग्राम नगरपािलका–५, नवलपरासीकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलले जानकारी दिनुभयो । मधुमेह र प्रेसरकी बिरामी रहेकी...

भैरहवा भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजश्व संकलन

८ भदौ, २०७७, भैरहवा । भैरहवा भन्सार कार्यालयले गत महिना लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । गत साउनमा भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई ५ अर्ब ९५ करोड ९३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । तर कार्यालयले...

कोरोना संक्रमित बढेपछि भैरहवामा भदौ ५ गतेसम्मका लागि लकडाउन

३१ साउन, २०७७, बुटवल । रुपन्दोहीको सिद्धार्थनगर क्षेत्रभित्र कोरोना संक्रमण फैलिदै गएपछि भैरहवामा आज रातीदेखि भदौ ५ गतेसम्म लकडाउन हुने भएको छ । नगरपालिकाले आज राती १२ बजेदेखि भदौ ५ गते राती १२ बजेसम्म सम्पूर्ण नगर क्षेत्रलाई लकडाउन गर्ने...

भैरहवास्थित भीम अस्पतालबाट २५ जना कोरोनामुक्त भएर डिस्चार्ज

१९ जेठ, २०७७, रुपन्देही । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेका हुन् । डिस्चार्ज हुनेहरुमा ४ वर्ष र...