भैँसेपाटी

ओली निकट नेताहरुको भैँसेपाटी बैठक, गौतमले दिए यस्तो जवाफ

२१ असार, २०७७ काठमाडौं । नेकपा विभाजनसम्मको आशंका भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरूले शुक्रबार मध्यरातसम्म उपाध्यक्ष वामदेव गौतमसँग उहाँकै निवास भैँसेपाटीमा छलफल गरेका छन् । ‘डिनर’सहित करिब सात घन्टा भएको भेटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, संसदीय...