भेरी

भेरी अस्पतालमा कोरोनाका गम्भीर विरामीका लागि ५० बेडको छुट्टै वार्ड (भिडियोसहित)

६ भदौ, २०७७, नेपालगञ्ज । कोरोना संक्रमित गम्भीर बिरामीको संख्या बढ्दै जान थाले पछि नेपालगन्जको भेरी अस्पतालले ५० बेडको छुटै कोरोना वार्ड संचालनको तयारी गरेको छ । अस्पताल परिसर भित्रै रहेको नयाँ बन्दै गरेको भवनमा गम्भीर विरामीको उपचार गर्ने...