भेरियन्ट

चीनमा पनि देखियो कोरोनाको भारतीय भेरियन्ट

१८ वैशाख २०७८ बेइजिङ । चीनमा पनि कोरोना भाइरसको भारतीय भेरियन्ट फेला परेको छ । चिनियाँ अधिकारीहरुले कोरोना भाइरसको बी १६१७ भेरियन्ट पुष्टि भएको दावी गरेका छन् । कोरोनाको भारतीय भेरियन्ट फेला परेपछि चीनमा हाई एलर्ट जारी गरिएको छ...