भेटवार्ता

विप्लवको भेटवार्ता : वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

५ साउन २०७८ काठमाडौं । मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता । मिति २०७८ असार ३१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग...

कांग्रेस सभापतिका तीन आकांक्षी कोइराला, निधि र सिंहबीच भेटवार्ता

७ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्ने घोषणा गरेपछि अन्य नेताहरुले विकल्पको खोजी थालेका छन् । सभापतिमा दाबी गर्दै आएका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइराला र पूर्व...

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुँदै

२ जेठ २०७८ काठमाडौं । पार्टी एकता कायम गर्नका लागि बनाउने भनिएको कार्यदल सदस्य चयनका विषयमा छलफलका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुँदैछ । एमालेलाई २०७५ जेठ २ मा फर्काउनुपर्ने...

नेकपामा लामो संवादहीनता टुट्यो, दुई अध्यक्षबीच भेटवार्ता

२९साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको संवादहीनता टुटेको छ । पार्टीमा विवाद बढ्दै गएका दुई नेताबीच आज ९ दिनपछि पहिलो पल्ट भेटवार्ता भएको छ । झण्डै चार...