भेज

खाने हो त ‘भेज चिकेन’? के हो भेज चिकेन ?

सिंगापुर । सिंगापुरका रेस्टुरेन्टले ग्राहकलाई भेज चिकेनका परिकार विक्री वितरण शुरु गरेको छ । सुन्दा अचम्म लाग्न सक्छ, चिकेन कसरी भेज हुन्छ ? तर, सिंगापुरले प्रयोगशालामा उत्पादन भएको कुखुराको मासु विक्री शुरु गरेको हो । अमेरिकी कम्पनी ‘जस्ट इट’...