भूमिका

पत्रकारको भूमिकाप्रति सञ्चारमन्त्रीको यस्तो असन्तुष्टि (भिडियो रिपोर्टसहित)

२४ माघ २०७७ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । काठमाडौंमा भएको कार्यक्रममा मन्त्री गुरुङले सरकारको विरोध मात्रै गरेको भन्दै पत्रकारिता क्षेत्रको भूमिकाप्रति असन्तुष्टि जनाउनुभयो । तालिम प्राप्त पत्रकार नहुँदा विकृति,...