भीमार्जुन आचार्य

संवैधानिक नियुक्ति अवैध–डा.भीमार्जुन आचार्य (भिडियो कुराकानी)

२१ माघ २०७७ काठमाडौं । संवैधानिक निकायमा भएको आजको नियुक्ति विवादमा परेको छ । कानूनविद र राजनीतिक दलले समेत यसको चर्को विरोध गरेका छन । संसदीय सुनुवाई बिना अदालतमा विचाराधीन रहेको विषयलाई बेवास्ता गरेर गरिएको नियुक्तिले मान्यता पाउला ?...

संसद विघटन सिफारिस गरेर ओलीले संविधानमाथि ‘कू’ गरेः संविधानविद् डा. भीमार्जुन आचार्य (भिडियोसहित)

५ पुस २०७७ काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले संसद विघटनको प्रस्ताव गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि ‘कु’ गरेको बताउनु भएको छ। गैरसंवैधानिक रुपमा संसद विघटनको प्रस्ताव गरेर ओलीले नेपालको संविधान र व्यवस्थामाथि ‘कू’ गरेको डा. आचार्यको भनाइ...