भिलेज

स्मार्ट भिलेज कार्यक्रम : धनकुटामा यसरी बदलियो गाउँ (भिडियोसहित)

२५ साउन, २०७७ धनकुटा । अधिकांश किसानले अहिले पनि निर्वाहमुखी खेती गर्दै आएका छन् । तर धनकुटा नगरपालिकाले युएनडिपीसँगको सहकार्यमा स्मार्ट भिलेज कार्यक्रम सुरु गरेको छ । कार्यक्रम शुरु भएको एक वर्ष नहुँदै गाउँको मुहार फेरिन थालेको छ ।...