भिडन्त

काश्मीरमा भएको भिडन्तमा भारतीय सेनामा कार्यरत नेपाली युवाको मृत्यु

१२ मंसिर, २०७७ काठमाडौं । भारतीय सेनामा कार्यरत नेपाली युवाको जम्मू–कश्मीरमा भएको भिडन्तमा मृत्यु भएको छ । भारतीय सेनामा कार्यरत नायक नेपाली युवा प्रेमबहादुर खत्रीको मृत्यु भारतीय सेनाले जनाएको छ । आज बिहान जम्मू–कश्मीरको रजौरी क्षेत्रमा ‘आतंकवादी’ले सेनाको टोलीमाथि...