भिटामिन

आज पनि भिटामिन ‘ए’ खुवाइँदै

७ वैशख २०७८ काठमाडौं । सरकारले आज पनि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले सोमबार खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र...

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

६ वैशाख २०७८ काठमाडौं। सरकारले आज र भोलि दुई दिन बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम गर्दैछ । कार्यक्रम अन्तर्गत आज र भोलि ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी...

भोलिदेखि बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

५ वैशाख २०७८ काठमाडौं । सरकारले भोलिदेखि बालबालिका लक्षित राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भोलि र पर्सी भिटामिन ‘ए’क्याप्सुल खुवाइने कार्यक्रम रहेको छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका...

आज पनि बालबालिकालाई भिटामिन ए र बालविटा खुवाइँदै

१२ मंसिर, २०७७ काठमाडौं । आज पनि बालवालिकालाई भिटामिन ए र बालविटा खुवाइँदैछ । नेपाल सरकारले राष्ट्रिय रूपमा ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क भिटामिन ए र जुकाका औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ । वर्षको...

असार २२ र २३ गते बालबालिकालाई भिटामिन ए खुवाइने

१२ असार, २०७७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण...