
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना संक्रमण झनै बढ्यो
१२ साउन, २०७७ सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । केही समयअघिसम्म संक्रमण नियन्त्रण उन्मुख रहेको अष्ट्रेलियामा लकडाउन खुकुलो भएसँगै संक्रमितको संख्या बढ्न थालेको हो । अष्ट्रेलियाकै दोस्रो ठूलो जनसंख्या रहेको भिक्टोरिया राज्यमा पछिल्लो...