
दाङको देउखुरी–भालुवाङ क्षेत्रमा तत्कालका लागि जग्गा किनबेचमा रोक
१७ असोज, २०७७। दाङ । दाङको देउखुरी–भालुवाङ क्षेत्रलाई प्रदेश ५ को स्थायी राजधानी प्रस्ताव गरिएपछि मूल्य अस्वभाविक बढ्ने आशंकामा तत्कालका लागि जग्गा किनबेचमा रोक लगाइएको छ। प्रदेश पाँच सरकारले प्रदेश राजधानी प्रस्ताव गरेको दाङका दुई र अर्घाखाँचीको एक पालिकामा...