भारोत्तोलन

भारोत्तोलनमा भविष्य खोज्दै किशोरीहरु

२४ फागुन २०७७ सप्तरी । उमेरले १२ वर्ष मात्र पुगेकी छिन्, अम्बिकाकुमारी यादव । कक्षा ५ मा अध्ययनरत सप्तरीको राजविराज नगरपालिका–६ की उहाँ भारोत्तोलन खेलको अभ्यासमा छ महीनादेखि निरन्तर अभ्यासरत छिन् । राष्ट्रियस्तरको पदक प्राप्त गर्ने र भविष्यमा सेना...