भारतीय सीमावर्ती

वीरगञ्ज नाकाबाट चार सय बढी नेपाली नेपाल भित्रिए

वीरगञ्ज । भारतका विभिन्न स्थानबाट भारतीय सीमावर्ती नाका रक्सौलमा आइपुगेका नेपाली आज स्वदेश प्रवेश गरेका छन् । सीमावर्ती रक्सौलको क्वारन्टिनमा रहेका करिब चार सयजनालाई आज पर्सा प्रशासनले आज भित्र्याएको हो । भारतमा रोजगारदाताले निकालेपछि स्वदेश फर्कनुको विकल्प नभएको उनीहरुले...