भारतीय दलाल

सडकमा लाग्यो ‘सरकार ढाल्न पाइँदैन’ र ‘भारतीय दलाल होसियार’को नारा

१८ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भारतले हटाउन खोजेको र त्यसमा नेकपाकै नेताहरु संलग्न रहेको आरोप लगाएपछि नेकपामा भाँडभैलो मच्चिएको छ । र, पार्टी विभाजनको अवस्थामै पुगिसकेको छ । तर ओलीले जे...