भारतीय अनलाइन

भारतीय अनलाइनले फैलाएको भ्रमप्रति नेपाली सेनाले मुख खोल्यो

१६ जेठ, २०७७, काठमाडौं । नेपाली सेनाले नेपालको संविधानअनुरुप सरकारको निर्देशन पालना गर्न कटिवद्ध रहेको जनाएको छ। गए राति विज्ञप्ति जारी गर्दै सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले नेपाली र अंग्रेजी भाषामा प्रकाशित विज्ञप्तीमा भारतीय दुई अनलाइन हिन्दुस्तानटाइम्स डट कम...