
भाजपा नेताको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड–नेपाल समूहले जनायो आपत्ति
५ फागुन २०७७ काठमाडौं । भारतीय जनता पार्टी भाजपाका नेताको अभिव्यक्तिप्रति नेकपाको प्रचण्ड–नेपाल समूहले आपत्ति जनाएको छ । नेपाल लगायत देशमा भाजपा विस्तार गर्ने र सरकार बनाउने त्रिपुराका मख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति प्रचण्ड–नेपाल समूहले बक्तव्य निकालेर गम्भीर ध्यानाकर्षण भएको...