
आज देशका केही भागको मौसम बदली भई पानी पर्ने
१२ मंसिर, २०७७, काठमाडौं । आज देशका केही भागको मौसम बदली भई पानी पर्ने सम्भावना रहेको छ । गण्डकी, वाग्मती र प्रदेश एकका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको...