भाइटीका

दोस्रो दिन भाइटीकासँगै सकियो तिहार

२ मंसिर, २०७७ काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आज दोस्रो दिन किजापूजा गरेसँगै समाप्त भएको छ । नेवार समुदायको केही समूहमा कात्तिक शुक्ल द्वितीयामा सूर्योदय भएका दिन...

पाँच वर्षपछि रानीपोखरीमा यस्तो देखियो भाइटीकाको रौनक (भिडियोसहित)

१ मंसिर, २०७७ काठमाडौं । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त बनेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माणपछि पहिलोपटक आज भाइटीकाको दिन सर्वसाधारणका लागि खुला गरिएको छ । भूकम्पपछिका पाँच वर्ष मन्दिर बाहिरै टीका लगाउने गरिएको भएपनि यो वर्ष भने मन्दिरमै भाइटीकाको...

आफ्नो कोही पनि नहुनेलाई खुल्लामञ्चमा भाइटीका (फोटो फिचरसहित)

१ मंसिर, २०७७ काठमाडौं । लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले आज भाइटीकाको दिन सर्वसाधारणहरुलाई टीका लगाइदिएको छ । गत वर्षको चैत १४ गतेबाट काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले आज...

तिहारको अन्तिम दिन भाइटीका, मध्याह्न ११ः३७ मा उत्तम साइत

१ मंसिर, २०७७ काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका...

भोलि भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

३० कात्तिक, २०७७ काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भोलि बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको उत्तम साइत दिएको छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्राध्यापक डाक्टर...

मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न समितिको आह्वान

२८ कात्तिक, २०७७ काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति जारी गरी मङ्सिर...

तिहारको भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक विदा

२६ कात्तिक, २०७७ काठमाडौं । सरकारले भाइटीकाको भोलिपल्ट मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको कात्तिक २४ गतेको बैठकले किजा पूजाका अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयले आज विज्ञप्ति निकालेर...

मंसिर १ गते ११ः३७ बजे भाइटीकाको उत्तम साइत

२३ कात्तिक, २०७७ काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत...