भवानी

वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर यो वर्ष नखोलिने

९ कात्तिक, २०७७ काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर यो वर्ष कोरोना महामारीकै कारण नखोलिने भएको छ । तुलजा भवानीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा गरिनेछ ।...