भर्चुअल

सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, भर्चुअल पढाइ हुने

६ वैशाख २०७८ काठमाडौं । सरकारले कोरोना रोकथामका लागि भन्दै संक्रमणबाट अति प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले महामारीबाट बढी प्रभावित काठमाडौं उपत्यकासहित १३ जिल्लाका मुख्य सहरमा विद्यालय बन्द गर्ने...

स्पोर्टस अवार्डको यो संस्करण भर्चुअल माध्यमबाट हुने

२८ मंसिर, २०७७ काठमाडौं । नेपाल खेलकूद पत्रकार मञ्चले वर्षेनि आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्डको यो पटकको संस्करण भर्चुअलमाध्यमबाट हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै मञ्चले कोरोना भाइरसको महामारीका कारण यो पटकको संस्करण भर्चुअल...

आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस भर्चुअल कार्यक्रम गरेर मनाइँदै

२७ असोज, २०७७ काठमाडौं । आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस, नेपालसहित संसारभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाउने गरिएको छ । सन् १९८९ मा राष्ट्रसंघको साधारणसभाले प्राकृतिक...

आज राष्ट्रिय बाल दिवस, भर्चुअलरुपमा मनाइँदै

२९ भदौ, २०७७ काठमाडौं । ‘विपद्मा अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस आज भर्चुअलरुपमा मनाइँदैछ । दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र...

बजेटमा शिक्षाः प्राथमिकतामा भर्चुअल, अनलाइन, टेलिभिजन र रेडियो

काठमाडौं । कोभिड १९ का कारण पठन पाठनमा अवरोध भएको र सबै विद्यालय बन्द भएको अवस्थामा सरकारले भर्चुअल, अनलाइन, टेलिभिजन एवं रेडियोमार्फत नयाँ शैक्षिक बर्षको पठन पाठन अघि बढाउने भएको छ । बिहीबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी...