भरोसापूर्ण वातावरण

सीमा समस्या समाधान गर्न वार्ताका लागि भारतले कस्तो ‘भरोसापूर्ण वातावरण’ खोज्यो ?

१६ जेठ, २०७७, काठमाडौं । भारतले नेपालसँगको सीमा समस्या समाधानका लागि भरोसापूर्ण वातावरण बनाएर वार्ता गर्न सकिने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमा विवाद समाधानका लागि सबै छिमेकीसँग वार्ता गर्न तयार रहेको बताउँदै त्यसका लागि...