भट्ट

तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

५ वैशाख २०७८ गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाद्वारा आयोजित निर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा उहाँले केही सञ्चारमाध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि त्यस विषयमा कुनै...

भट्टको न्यायको माग गर्दै नेविसङ्घको विरोध प्रदर्शन

२ फागुन २०७७ काठमाडौं । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीय किशोरी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई पक्राउ गरी...

कोरोना संक्रमितको उपचारमा कुनै कमी हुन नदिन मुख्यमन्त्री भट्टको निर्देशन

२४ कात्तिक, २०७७ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिनुभएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवालाहरूसँग छलफल गर्दै मुख्यमन्त्री भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिनुभएको हो...

सुशिल भट्टलाई लगानी बोर्डको सीईओको काम गर्न नदिन उच्च अदालतको आदेश

२७ साउन, २०७७ काठमाडौं । लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई तत्काल काम मा नलगाउन पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ। पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई बोर्ड प्रमुखको हैसियतमा काम गर्न रोक लगाएको हो।...

लगानी बोर्डको सीईओमा भट्ट नियुक्त

१९ साउन, २०७७ काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई बोर्डको रिक्त पदमा नियुक्त गरेको हो। तत्कालीन सीईओ महाप्रसाद अधिकारी गभर्नर बनेपछि पद...