भगीरथ

संसद्लाई प्रभावकारी बनाउन भगीरथ प्रयत्न गरिने : सभामुख सापकोटा (भिडियो रिपोर्टसहित)

१४ चैत २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनमा सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जिवन्त बनाउन चुनौति थपेको बताउनुभयो । उहाँले निकै उतारचढाव...