भक्तपुर अस्पताल

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोनाको आशंकामा स्वाब परीक्षण हुँदै

२६ जेठ, २०७७, भक्तपुर । भक्तपुर अस्पतालमा आइतबार राति एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला लिसंखु गाउँपालिका–३ घर भई चाँगुनारायण नगरपालिका–४ बस्ने ३६ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ । सुत्केरी भएपछि उनको मृत्यु...