ब्राम्हण

जातीय छुवाछुत अन्त्य गर्न ब्राम्हण र पुरोहित परिचालन ! (भिडियो रिपोर्टसहित)

११ चैत २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले जातीय छुवाछुत अन्त्यका लागि ब्राम्हण र पुरोहित परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिमा भएको छलफलमा कर्णले छुवाछुत समाधानका निम्ति बाम्हण समुदायलाई...