
प्रिमियर लीग फूटबलमा ब्राइटनविरुद्ध क्रिष्टल प्यालेसको जित
११ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा क्रिष्टल प्यालेस विजयी भएको छ । प्रिमियर लीग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा क्रिष्टलले ब्राइटनमाथि २–१ गोलको जित निकालेको हो । अवे मैदानमा उसका लागि जिन फिलिपे माटेटाले शरुवाती अग्रता दिलाएका...