ब्याण्ड

सांगीतिक ब्याण्डबीच प्रतिस्पर्धात्मक रियालिटी शो हुने (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ काठमाडौं । नेपालमा पहिलो पटक सांगीतिक ब्याण्डबीच प्रतिस्पर्धात्मक रियालिटी शो हुने भएको छ । आयोजक संस्था ‘द लास्ट फ्राइड इभेन्टस’ ले आज पत्रकार सम्मेलन गरी देशभित्र लुकेका प्रतिभावान सांगीतिक ब्याण्डलाई अगाडि ल्याउने उद्देश्यसहित ‘द ब्याण्ड च्याम्पियन’...