ब्याडमिन्टन

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

३ माघ २०७७ काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिनुभएको छ । यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहनुभएको थियो ।...

ब्याडमिन्टन राष्ट्रिय टोली फर्कियो प्रशिक्षणमा, कोर्टको अवस्था यस्तो दयनीय (भिडियोसहित)

११ असोज, २०७७, काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएको ब्याडमिन्टन राष्ट्रिय टोलीको प्रशिक्षण शुरु भएको छ । भाइरस सर्न नदिनका लागि प्रशिक्षण स्थलको निर्मलीकरण गरेर मात्र प्रशिक्षण गर्न सुझाइएको छ । तर, खेलाडी प्रशिक्षण स्थल पुग्दा निर्मलीकरण त...

१३ ‍औं साग: ब्याडमिन्टन खेलका सामग्री खरिदमा अनियमितता, फेरि म्याद थपियो (भिडियोसहित)

२५ भदौ, २०७७ काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा ब्याडमिन्टन खेलका सामग्री खरिद तथा वितरणमा अनियमितता भएको भन्दै राष्ट्रिय खेलकुद परिषदले छानबिनका लागि उपसमिति गठन गरेको छ । खेल सामग्री खरीदमा अनियमितता भएको भन्दै चौतर्फी आलोचना भएपछि...

ब्याडमिन्टनसँगै शुरु भयो टेबल टेनिसको प्रशिक्षण

२१ साउन, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणको त्रासकै बिचमा खेलकुद गतिविधि संचालन हुन थालेको छ । यसअघि ब्याडमिन्टनको प्रशिक्षण शुरु भएकोमा आजदेखि टेबल टेनिसको प्रशिक्षण शुरु भएको छ । कोरोना संक्रमण हटेको छैन । तर पनि साढे ४...

कोरोनाको त्रास बिर्सेर प्रशिक्षणमा फर्के ब्याडमिन्टन खेलाडी (भिडियोसहित)

११ साउन, २०७७ काठमाडौं । सरकारले लकडाउन हटाउने निर्णय गरेपछि नेपालमा खेलकुद गतिविधि सुरु हुन थालेका छन् । नेपाल ब्याडमिन्टन संघले काठमाडौंमा उपलब्ध खेलाडीलाई प्रशिक्षण गराउन थालेको छ । पाँच मिहना ठप्प भएको प्रशिक्षण पुनः सुरु हुँदा खेलाडी पनि...

प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर ब्याडमिन्टन खेलाडी

३ साउन, २०७७ काठमाडौं । ब्याडमिन्टन एसियाले नेपाली युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएको जनाएको छ । एसिया ब्याडमिन्टनले प्रिन्सको बारेमा संक्षिप्त लेख लेख्दै वर्तमान अवस्थामा प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको जनाएको हो...